कोरोनाविरुद्धको १० लाख मात्रा भेरोसेल खोप आज नेपाल आइपुग्दै

काठमाडौं । चीनसँग नेपालले सरकारीस्तरमा खरिद गरेको ४० लाखमध्ये १० लाखभन्दा धेरै मात्रा कोरोनाविरुद्धको खोप आज काठमाडौँ आइपुग्दैछ । खोप लिनका लागि गएराति बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाज दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार ४० लाखमध्ये आज अन्तिम खेप ल्याउन … Continue reading कोरोनाविरुद्धको १० लाख मात्रा भेरोसेल खोप आज नेपाल आइपुग्दै